देश

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र  १२ गते हाेः मन्त्री शर्मा

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र १२ गते हाेः मन्त्री शर्मा

  विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। विश्वकाे अग्लाे स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानकाे बीउ भिजाउने…

तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले…

  • इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सुहाङ दिवङ्गत...

  • गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

    गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

      बुटवल – राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेका सहिद शुकदेव गुरुङलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्न आनाकानी गरेको भन्दै राष्ट्रिय सहिद घोषणा गर्न बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा माग गरेका छन् । भैरहवाको बम्रेली चोकलाई शहिद चोक घोषणा र...

  • सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

      बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको...

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...