देश

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सैनामैना ४ स्थित सहकारीको आफ्नै प्राङ्गणमा एक कार्यक्रमका बीच रामनगर सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सप्पन्न भएको हो । सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सहकारीले उत्पादनशिल र रोजगारमुखी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक विकास…

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

सैनामैना: लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोरखनाथ सामुदायिक सिकाई केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभाहलमा शुक्रबार गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा इनरह्विल क्लब अफ सैनामैनाको सह-अयोजना रहेकोे कार्यक्रम मा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले सबैखाले हिंसा न्यूनीकरण गर्न हामी आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो…

  • आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

    आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

    बुटवल - आर्थिक समृृद्धिमा प्रत्यक्ष रूपमा सघाउ पुरयाउन दीर्घकालिन रणनीतिक आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा कार्तिक २१ गतेदेखि २५ गतेसम्म कपिलवस्तुको राजापानी रिसोर्टमा संचालन हुने दीर्घकालिन व्यवसायिक रणनीतिक योजना तर्जुमा...

  • प्रधानमन्त्री दाहाल  भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

    प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

    काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।  उहाँ  विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो ।...

  • राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

    राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

    बुटवल - राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे चयन भएका छन् । बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा...

  • बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

    बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

    बुटवल - नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज आइतबार घर घरमा जमरा राखिँदैछ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर...

  • भुमिहिनको समस्या सरकारले सम्बोधन गर्नुपर्छ : नेता पुन

    भुमिहिनको समस्या सरकारले सम्बोधन गर्नुपर्छ : नेता पुन

      बुटवल - नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज गणेशमान पुनले रुपन्देही जिल्लामा...

  • संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

    संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

      बुटवल — नेकपा माओवादी केन्द्र रुपन्देही इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी...