कला/मनोरज्नन

सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

असार ११ सल्यान १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानको दमाचौरमा शुरु भएको छ । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा सुरु भएकाे खेलकुद कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको उद्धघाटन गरेका थिए। कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला…

सल्यानमा वनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइयाे

सल्यानमा वनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइयाे

सरिता चलाउने असार ८,सल्यान  सल्यानको कपुरकोटमा बनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइएकाे छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका वडा ३ को बजार क्षेत्रमा १० वर्ष देखि  वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो । काफलनेटी सामुदायिक वन क्षेत्र भित्र वन क्षेत्र ० दशमलव २९ हेक्टर क्षेत्रफलमा  अतिक्रमण गरी निर्माण…

  • सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम  सुरु

    सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम सुरु

    सल्यान असार ५ गते । सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम सुरु भएकाे छ। शिव जन क्याम्पस सितपाटी सल्यानकाे आयाेजना बिश्विबद्यालय अनुदान आयाेगकाे आर्थिक सहयाेगमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम शिव जन क्याम्पस सल्यानमा सुरु भएकाे हाे। शिव...

  • सल्यानमा जिप दुर्घटना  एक जनाकाे मृत्यु ६ जना घाइते

    सल्यानमा जिप दुर्घटना एक जनाकाे मृत्यु ६ जना घाइते

    इन्द्र बुढाथोकी असार ४,सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ देउलीमा जिप दुर्घटना भएको छ ।  भे १ ज १०२१ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने छ जना घाइते...

  • जंगलमा लागेकाे आगाे निभाउने क्रममा  सल्यानमा एक जनाकाे मृत्यु

    जंगलमा लागेकाे आगाे निभाउने क्रममा सल्यानमा एक जनाकाे मृत्यु

    असार ४ सल्यान । जंगलमा लागेकाे आगाे निभाउने क्रममा सल्यानमा एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ डाडेकटेरीका अन्दाजी ५७ बर्षिय दल बहादुर बुढाथोकी रहेका छन। शुक्रबार राति देखि दुबेरीचौर सामुदायिक वन र...

  • सिद्धकुमाख गाउँपालिकामा ५ सय बढीले स्वास्थ्य सेवा लिए

    सिद्धकुमाख गाउँपालिकामा ५ सय बढीले स्वास्थ्य सेवा लिए

    असार ४ गते सल्यान सल्यानको शिद्धकुमाख गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको आयोजना र  सिटी हस्पिटल दाङको  सहकार्यमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७४ मध्ये सय ९४...