कला/मनोरज्नन

सैनामैनाद्धारा आगामी निति तथा कार्यक्रम प्रस्तुत,पुर्वाधार विकासमा जोड ४ असार २०७९सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७९÷८०को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको एघारौँ नगरसभाले शनिबार आगामी वर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सैनामैनाको समृद्धिको आधार ः उत्पादन,पर्यटन र पूर्वाधारू; भन्ने नारालाई साकार पार्नका लागि विविध नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ…

आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक हुँदै

आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक हुँदै

असार ३ काठमाडौं  वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत बजारमा आउने भएको छ । असार ४ गते शनिबार राती ८ बजे थाहायात्रा युट्युव च्यानलमार्फत् उक्त गीत सार्वजनिक हुने भएको छ । आहुतिको रचना तथा संगित रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, बिमला परियार, अनुमा चौधरी…

  • शैक्षिक सामाग्री वितरण गर्न बैतडी र बाजुरा पुगे युवा नेता  नागरी

    शैक्षिक सामाग्री वितरण गर्न बैतडी र बाजुरा पुगे युवा नेता नागरी

    असार ३ बैतडी नेपाल परिवारदलका सुदुरपश्चिम ईन्चार्ज युवा नेता खडक नागरी शैक्षिक सामग्री वितरणकाे लागी बैतडी र वाजुरामा पुगेका छन। बिद्यालमा अध्ययनरत बालबालिकाकाे शैक्षिक सुधारकाे लागी आवश्यक शैक्षिक सामग्री सहित नागरी बैतडी र बाजुरा पुगेका हुन। बैतडी र बाजुरा पुगेका...

  • स्थानीय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै

    स्थानीय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै

    असार ३ सल्यान स्थानिय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै गएका छन। स्थानिय कच्चा पदार्थकाे पहिचान र प्रयाेगले स्थानिय आयत खर्च घट्ने भएकाले स्थानिय कच्चा पदार्थकाे प्रयाेग सम्बन्धि तालिम पाए सगै सल्यानका युवायुवती स्थानिय कच्चापदार्थकाे प्रयाेग तर्फ आकर्षित हुन...

  • दार्मामा बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दार्मामा बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    प्रकास शर्मा, असार २ सल्यान दार्मा गाउँपालिका सल्यानमा बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ। दार्मा गाउँपालिका सल्यानकाे आयाेजनामा गाउँपालिकाकाे आर्थिक बर्ष २०७९/२०८० काे निति तथा कार्यक्रम सम्बन्धि छलफल गर्न बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम गाउपालिकाकाे सहिद स्मृति सभाहलमा सम्पन्न भयकाे...

  • निस्शुल्क सुत्केरी आहारदेखि सिकलसेल एनेमिया उपचार सहयोग गरिने

    २ असार २०७९ बुटवल — लुम्बिनी प्रदेश सरकारले सुत्केरी महिलामा हुने कुपोषण रोक्न निस्शुल्क सुत्केरी पोषण कार्यक्रम ल्याएको छ । यसका लागि आउँदो आर्थिक वर्षका लागि ५ करोड बजेट छुट्याएको छ । थारु समुदायलाई हुने सिकलसेल एनेमियाको निस्शुल्क उपचार गर्न...

  • लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकता

    लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र गुणस्तरको शिक्षा, स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने...

  • छत्रेश्वरीमा शैक्षिक सुधारका लागी एक दिने अन्तरक्रिया

    छत्रेश्वरीमा शैक्षिक सुधारका लागी एक दिने अन्तरक्रिया

    जेठ २५ सल्यान छत्रेश्वरी गाउँपालिकाका शैक्षिक मुद्धाहरु सामाधान गर्न एक दिने अन्तरक्रिया कार्यक्रम गाउपालिकाकाे कार्यलय भाेटेचाैरमा सम्पन्न भएकाे छ। छत्रेश्वरी गाउपालिकाका शैक्षिक मुद्धाहरु सामाधान गर्ने उदेश्यले शैक्षिक सराेकारवाला तथा कर्मचारीको भुमिका महत्वपुर्ण भएकाले पालिका भित्रका बिद्यालय कर्मचारी, बालबिकास शिक्षक, लेखापालहरु,र...