कला/मनोरज्नन

हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

फागुन २२ सुर्खेत।  कृष्णा हमाल मृत्यु प्रकरणको सत्यतथ्य छानविनको लागी सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको शनिवार बिहान मृत्यु भएको रहस्यमय घटनाको सत्यतथ्य बुझ्न छानविन समिती गठन गरेका साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। शुक्रवार नेपालगंञ्जबाट…

योङ्ग कम्युनिष्ट लिग नेपाल अध्यक्षमा खत्री निर्वाचित

योङ्ग कम्युनिष्ट लिग नेपाल अध्यक्षमा खत्री निर्वाचित

लोकराज बिक फागुन २१ सल्यान योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउसमितीको अध्यक्षमा टेक बहादुर खत्री निर्वाचित भएका छन। नेपाल कम्युनिष्ट माओबादी केन्द्रको साहयक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउ समितीको दोस्रो सम्मेलन बाट टेक बहादुर खत्री अध्यक्षतामा निर्वाचित भएका हुन। खत्रीको अध्यक्षतामा  ५५ सदस्यिय योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउ समिती गठन गरिएको छ।…

  • कपुरकोट गाउपालिकामा हराएका एक व्यक्ति ३ दिनपछि जंगलमा मृत भेटिए

    कपुरकोट गाउपालिकामा हराएका एक व्यक्ति ३ दिनपछि जंगलमा मृत भेटिए

    फागुन २१, सल्यान । कपुरकोटमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । कपुरकोट गाउँपालिका-२ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन...

  • बिसालु MCC लाई माओवादीले बिस झारेर संसदमा  अनुमोदन गरेको होः मन्त्री लामा

    बिसालु MCC लाई माओवादीले बिस झारेर संसदमा अनुमोदन गरेको होः मन्त्री लामा

    सल्यानको दार्मा गाउपालिकामा बिसाल जन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र दार्मा गाउपालिकाको आयोजनामा महान जनयुद्धको २७ औ वार्षिको उत्सव तथा सहिद दिबसको अबसरमा बिसाल जन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। फागुन २१ सल्यान प्रकास शर्मा बिसाल...

  • समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा चन्द निर्वाचित

    समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा चन्द निर्वाचित

    फागुन २० रुकुम पश्चिम समाजबादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द निर्वाचित भएका छन। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी निकट पत्रकारहरुको संङ्गठन समाजबादी प्रेस संङ्गठन नेपाल रुकुम पश्चिमको प्रथम भेलाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन। मुसिकोट खलंगामा सम्पन्न...

  • स्वर्गिय बुवा आमाको सम्झनामा सरस्वती मन्दिर स्थापना

    स्वर्गिय बुवा आमाको सम्झनामा सरस्वती मन्दिर स्थापना

    माघ २३ सल्यान स्वर्गिय बुवा आमाको सम्झनामा सरस्वतीको मन्दिर स्थपना गरिएको छ। शिबजन क्याम्पस शितलपाटी सल्यानका क्याम्पस अध्यक्ष किसान बुढाथोकीले स्वर्गिय बुवा बिन बहादुर बुढाथोकी र स्वर्गिय आमा गोमा बुढाथोकीको स्मृतीमा सरस्वती मन्दिर स्थापना गरिएको हो। क्याम्पस सस्थापक बुढाथोकीले ऋषि...

  • सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

    सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

    ८ माघ २०७८ सैनामैना —‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम साधारण सभा तथा अधिबेशन सैनामैनाको सचिन्तन भवनमा सम्पन्न भएको छ ।उद्धघाटन सत्रमा प्रमुख अतिथिको रुपमा...

  • स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

    स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

    ७ माघ २०७८ बुटवल — स्मार्ट सिटीको योजना बनाएको बुटवल उपमहानगरपालिकाले सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ । सहरी विकास योजना अनुसार उपमहानगरले मातहतका चक्रपथ, आन्तरिक र बाइपासका सडक विस्तार थालेको हो । शुक्रबार प्रमुख बाइपास सडक देवी...

  • प्रदेश सरकारले ग¥यो राजधानीको गुरु योजनाबाट सरोकारवालासँग छलफल

    माघ ७ बुटवल लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजनाका लागि दाङ, अर्घाखाँची, प्यूठानको संगम स्थल देउखुरी उपत्यका क्षेत्रमा समेटीए बनाएको योजनालाई अझै विस्तार गर्ने गरी गुरु योजना बनाएर प्रदेशको राजधानीलाई राम्रो बनाउनको लागि अनुरोध गर्नभयो...