सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम  सुरु

सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम सुरु

सल्यान असार ५ गते ।

सल्यानमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम सुरु भएकाे छ।

विज्ञापन

शिव जन क्याम्पस सितपाटी सल्यानकाे आयाेजना बिश्विबद्यालय अनुदान आयाेगकाे आर्थिक सहयाेगमा तिन दिने अनुसन्धान प्रस्ताव लेखन तालिम शिव जन क्याम्पस सल्यानमा सुरु भएकाे हाे।

शिव जन क्याम्पस सितलपाटी सल्यानमा स्नाताेकाेत्तर चाैथाे समेस्टरमा अध्ययनरत बिद्यार्थीहरुलाई थेसिस लेखन कार्यमा सहयाेग पुग्ने उदेश्यले तालिम सञ्चालन गरिएकाे आयाेजकले बताएकाे छ

तिन दिन सम्म सञ्चालन हुने तालिमकाे सहजिकरण प्राध्यापक नरेन्द्र राज पनेरु डाक्टर बाल मुकन्द भण्डारीले गर्ने बताइएको छ।

क्याम्पस प्रमुख सुर्यनारायण शर्माकाे अध्यक्षता प्रध्यापक नरेन्द्र राज पनेरु काे प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे तालिममा प्रध्यापक खड्क बहादुर बिष्टले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख कमल थापाले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता