सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
ई-प्रतिविम्ब
- २०७९ असार ११
- 451 views
असार ११ सल्यान
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानको दमाचौरमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा सुरु भएकाे खेलकुद कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको उद्धघाटन गरेका थिए।

कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष विजय सिंह लगाएतले शुभकामना मनतब्य ब्यक्त गरेकाे थिए।

खेलकूद विकास समिती सल्यानका सदस्य सचिव तुफान वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगिता आइतवार सम्म सञ्चालन हुने आयाेजकले बताएकाे छ।

प्रतियोगितामा जिल्लाका पाँच वटा पालिकाको सहभागिता रहेको खेलकुद कार्यक्रममा भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स प्रतियोगिताहरु सञ्चालन भैरहेका छन् ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा