समाचार

सैनामैना-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राख्ने काम सम्पन्न

सैनामैना-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राख्ने काम सम्पन्न

सैनामैना नगरपालिका-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टाेल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका क्षेत्रमा विभिन्न प्रकारका विरुवा, फूलका गमला र ट्रि बार (जाली) राखीएको हो । मुर्गिया बजार टाेल विकास संस्थाका अध्यक्ष देवीदत्त सुवेदीले मुर्गिया सिसौडाँडा हरियाली…

नेपाल रेडक्रस साेसाईटी पर्राेहा उपशाखाको रक्तदान, ७५ युनिट रगत संकलन

नेपाल रेडक्रस साेसाईटी पर्राेहा उपशाखाको रक्तदान, ७५ युनिट रगत संकलन

सैनामैना- नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजनामा सोमबार सैनामैनामा बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजना तथा प्रभात ईङ्गलिश बाेर्डिङ्ग स्कुलकाे आतिथ्यतामा सोही स्कुलको सभाहलमा सप्पन्न रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन गरिएको हो । सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी…

  • सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रुपन्देहीको सैनामैना-३ मा रहेकाे सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे भब्य समारोहका साथ मनाएको छ । बार्षिकाेत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेले उद्घाटन गर्नुभएको हो । सो अवसरमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष...

  • रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन,अध्यक्षमा राम बहादुर खत्री चयन

    रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन,अध्यक्षमा राम बहादुर खत्री चयन

    बुटवल - पाल्पाको रैनादेवि छहरावाट वुटवलको रुपन्देहीमा विभिन्न स्थानमा बसोवास गर्दै आईरहेका पाल्पालीहरुको भेलाले राम बहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय पाल्पा रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन गरको छ । उपाध्यक्षमा गोमा भट्टराई,सचिव मदन पौड्याल कोषाध्यक्षमा कृष्ण भण्डारी, सहसचिव शंकर...

  • जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

    जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

    रुपन्देहीको सैनामैना ६ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । सोमबार विद्यालयमा आयोजित मूल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेलको अध्क्षता तथा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा...

  • अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आईतबार दिवंगत मानव अधिकारकर्मीहरुको सम्झनामा बुटवलमा मैन बत्ति प्रज्वलन  तथा मानवअधिकार रक्षकका चुनौति विषयक परामर्श बैठक सम्पन्न भएको छ ।  महिला मानव अधिकार रक्षकहरुको संजाल रुपन्देही, एडभोकेसी फोरम नेपाल, कदम नेपाल र ओरेक नेपालको संयुक्त...