समाचार

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सैनामैना ४ स्थित सहकारीको आफ्नै प्राङ्गणमा एक कार्यक्रमका बीच रामनगर सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सप्पन्न भएको हो । सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सहकारीले उत्पादनशिल र रोजगारमुखी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक विकास…

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

सैनामैना: लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोरखनाथ सामुदायिक सिकाई केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभाहलमा शुक्रबार गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा इनरह्विल क्लब अफ सैनामैनाको सह-अयोजना रहेकोे कार्यक्रम मा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले सबैखाले हिंसा न्यूनीकरण गर्न हामी आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो…

  • कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

    कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

      बुटवल ः ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र फेयरमेड फाउन्डेसन नेपाल द्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत जिल्ला परियोजना सल्लाहकार समितिको अनुगमन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम कञ्चन गाउँपालिकाको वडा नम्वर २ मा सम्पन्न भएको...

  • कलाकार  दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    कलाकार दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको...

  • बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

    बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

    बुटवल - नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज आइतबार घर घरमा जमरा राखिँदैछ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर...

  • भुमिहिनको समस्या सरकारले सम्बोधन गर्नुपर्छ : नेता पुन

    भुमिहिनको समस्या सरकारले सम्बोधन गर्नुपर्छ : नेता पुन

      बुटवल - नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज गणेशमान पुनले रुपन्देही जिल्लामा...

  • संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

    संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

      बुटवल — नेकपा माओवादी केन्द्र रुपन्देही इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी...