समाचार

प्रदेश प्रमुख परियार द्वारा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र संञ्चालन गर्न बनेको बिधेयक प्रमाणिकरण

प्रदेश प्रमुख परियार द्वारा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र संञ्चालन गर्न बनेको बिधेयक प्रमाणिकरण

साउन ११ सुर्खेत कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको पत्र संख्या ०८०।०८१ चन २४ को मिती २०८० साउन १० गते प्राप्त पत्र अनुसार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई प्रमाणीकरण गर्नु भएको छ। कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको पत्र संख्या…

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । उहाँ पार्किन्सन जस्तै…

  • बालमैत्री नगर : व्यबहार र भौतिक संरचनामा सकरात्मक परिवर्तन

    बालमैत्री नगर : व्यबहार र भौतिक संरचनामा सकरात्मक परिवर्तन

    बुटवल : मानव अधिकारका विषयले महत्व पाउन थालेपछि विश्वका हरेक देश र नेपालका सबै प्रदेश संगै स्थानीय पालिकाहरु बाल अधिकारबारे समेत सचेत हुन थालेका छन् । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई महत्व दिंदै मौलिक हकका रूपमा बालबालिकाका आधारभूत अधिकारहरूलाई...

  • हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

    हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

      बुटवल –नेपालको संविद्यानमा २० बर्ष भन्दा कम उमेरमा हुने बालविवाह, जातीय छुवाछुत, दाईजो प्रथा, लैंगिक हिंसालाई अपराधको रुपमा कारवाही गर्ने व्यवस्था गरेको भएता पनि ति सबै कानुन कागजमा मात्र सिमित भएको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । जागरण...

  • नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्ष पदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्गठनको शनिबार काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।...

  • छुवाछूत कसुर सजाय ऐनको कमजोरीले पीडकलाई कारबाही भएन

    छुवाछूत कसुर सजाय ऐनको कमजोरीले पीडकलाई कारबाही भएन

    काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुर सजाय ऐन २०६८ जारी भएपनि सो ऐनमा प्रशस्त मात्रमा कमीकमजोरीले छुवाछूत गर्ने अपराधिहरु कानूनी कारबाही हुनै नसकेको दलित समुदायका सांसद तथा अधिकारकर्मीले बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी ऐन २०७५...