समाचार

दाङमा गाडीले किचेर सल्यानका ८४ वर्षीय बृद्धाकाे मृत्यु

दाङमा गाडीले किचेर सल्यानका ८४ वर्षीय बृद्धाकाे मृत्यु

भदौ ११, दाङ ।दाङमा बसले किचेर सल्यानका एक वृद्धाको मृत्युु भएको छ । रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नं. को यात्रु बहाक बसले सोही बसबाट झरेका सल्यान बागचौर नगरपालिका वडा नम्बर ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीलाई किचेर मृत्यु भएको हो । भण्डारी सल्यानबाट सोही बसमा चढेर तुलसीपुर आएका थिए ।…

दाङमा बन्दकर्ताद्धारा  टिप्परमाथी आगजनी

दाङमा बन्दकर्ताद्धारा टिप्परमाथी आगजनी

भदाै ७ दाङ दाङमा बन्द कर्ताले बिहानै टिप्परमाथी आगजानी गरेका छन। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए। आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको…

  • ४ कम्युनिष्ट पार्टी द्वारा भाद्र ७ गते  नेपाल बन्दकाे घाेषणा

    ४ कम्युनिष्ट पार्टी द्वारा भाद्र ७ गते नेपाल बन्दकाे घाेषणा

    ६ भाद्र,काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले भाद्र ७ गतकोे आह्वान गरिएको नेपाल बन्दकाे घाेषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा...

  • जय महाकाल युवा समूह सैनामैना नगर शाखा कमिटी गठन

    जय महाकाल युवा समूह सैनामैना नगर शाखा कमिटी गठन

    बुटवल - जय महाकाल युवा समूह द्वारा सैनामैनामा संस्थाको नगर शाखा गठन कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना नगरपालिका वडा न. ६ को कालमोचन शिवालय मन्दिर परिसरमा मा भएको उक्त भेलाले ३जना सल्लाहकार सहित सागर लम्सालको अध्यक्षतामा २१जनाको कार्य समिति...

  • आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल द्वारा बिमा जागरण अभियान

    आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल द्वारा बिमा जागरण अभियान

    बुटवल । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट बुटवल एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स बुटवल शाखाले बुटवल कालिका क्याम्पस र मुर्गिया शाखाले रामापुर माध्यमिक विद्यालयमा आइतवार बीमा जागरण कार्यक्रम गरेको...

  • नेता लाेकपाल के सी बागचाैर १० माेखलामा मृत फेला

    नेता लाेकपाल के सी बागचाैर १० माेखलामा मृत फेला

    श्रावन १९ सल्यान नेपाल कम्युनिष्ट पार्टी सल्यानका बिशेष समिती सदस्य बागचाैर नगरपालिका वडा नं १० मा मृत फेला परेका छन। पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी(लोकपाल) बिहीबार बिहान माेखलमा मृत फेला परेका हुन् । छत्रेस्वरी...

  • काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौं श्रावन १५ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।

  • सल्यानमा राहत  शिक्षक पदपुर्ति  परिक्षा सञ्चालनमा अनाधिकृत ब्यक्तीकाे दबाव

    सल्यानमा राहत शिक्षक पदपुर्ति परिक्षा सञ्चालनमा अनाधिकृत ब्यक्तीकाे दबाव

    ईन्द्र बुढाथाेकी श्रावन १४ सल्यान सल्यानमा राहत शिक्षक पदपुर्ति परिक्षा सञ्चालनमा प्रक्रियामा अनाधिकारिक ब्यक्तीकाे दवाव भएकाले परिक्षाबाट बाहिरिएकाे बिद्यालयले जनाएकाे छ। बनगाड कुपिन्डे नगरपालिकाकाे वडा नं ७ सिम्ता गैरामा रहेकाे बाल कल्याण प्राथमिक बिद्यालयकाे रिक्त राहत करार शिक्षककाे पदपुर्ति का...