जन पत्रकार संगठन नेपालको अध्यक्षमा बिक निर्वाचित सल्यानबाट दुई जना केन्द्रीय सदस्य
भदाै १३ काठमाडाै
जनपत्रकार संगठन नेपालको अध्यक्षमा शेर बहादुर बिक निर्वाचित भएका छन ।
संगठनकाे चौथो राष्ट्रिय सम्मेलनद्वारा अध्यक्षमा बिक निर्विराेध निर्वाचित भएका हुन । यस्तै सल्यानबाट केन्द्रीय सदस्यमा खकेन्द्र केसी र बिरेन्द्र डिसी निर्वाचित भएका छन।
बिककाे अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रिय समिती निर्माण गरिएकाे छ।
जसकाे उपाध्यक्ष जानकी चौधरी, महासचिव आलोक लिम्बू ,सचिव वसन्त बिश्वकर्मा, कोषाध्यक्ष दिपेश बिष्ट निर्वाचित भएका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा