ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
जन पत्रकार संगठन नेपालको अध्यक्षमा बिक निर्वाचित सल्यानबाट दुई जना केन्द्रीय सदस्य

जन पत्रकार संगठन नेपालको अध्यक्षमा बिक निर्वाचित सल्यानबाट दुई जना केन्द्रीय सदस्य

भदाै १३ काठमाडाै

जनपत्रकार संगठन नेपालको अध्यक्षमा शेर बहादुर बिक निर्वाचित भएका छन ।

संगठनकाे चौथो राष्ट्रिय सम्मेलनद्वारा अध्यक्षमा बिक निर्विराेध निर्वाचित भएका हुन । यस्तै सल्यानबाट केन्द्रीय सदस्यमा खकेन्द्र केसी र बिरेन्द्र डिसी निर्वाचित भएका छन।

बिककाे अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रिय समिती निर्माण गरिएकाे छ।

जसकाे उपाध्यक्ष जानकी चौधरी, महासचिव आलोक लिम्बू ,सचिव वसन्त बिश्वकर्मा, कोषाध्यक्ष दिपेश बिष्ट निर्वाचित भएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता