सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी पास, ग्राभेलको काम पनि सुरु
- ई प्रतिबिम्ब
- २०७९ भाद्र १७
- 408 views
बुटवल । बिहीबार दिउसोदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक एकतर्फी खुलेको छ। पहिरो पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
बिहानैदेखि पानी परेका कारण डाइभर्सन समेत बगाएर सडक संचालनमा समस्या भएकोमा हाल रोकिएका सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
पुनः पानी परेमा पहिरो खस्ने जोखिमका कारण हाल हिलाम्मे सडकमा ग्राभेल राख्ने काम सुरु भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
हाल सवारी पास भए पनि पहिरो खस्ने जोखिम भएका कारण अत्यावश्यक काम बाहेक यात्रा नगर्न पनि सडक डिभिजनले अनुरोध गरेको छ
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्