सल्यानमा गयराती देखि बेपत्ता ७३ वर्षीय पुरुष शारदा नदीमा मृत फेला

सल्यानमा गयराती देखि बेपत्ता ७३ वर्षीय पुरुष शारदा नदीमा मृत फेला

१४ भदौ,सल्यान ।

सल्यानमा गयराती देखि बेपत्ता ७३ बर्षिय एक पुरुष शारदा नदिमा मृत फेला परेका छन।

विज्ञापन

जिल्लाकाे वागचाैर नगरपालिका वडा नं ४ का अन्दाजी ७३ बर्षिय हरि बहादुर पुन साेमवार देखि बेपत्ता भएका थिए।

बेपत्ता पुरुषकाे खाेजतालास गर्दा नगरपालिका वडा नं ४ ,शारदा खोलाको पहर जुधेमा मृत अवस्थामा फेला परेका हुन ।

सम्पर्क विहीन पुनलाई घुस खोलाले बगाएको अनुमान गरिएको र हाल प्रहरीले मुचुल्का गरेर गएको वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता