Year: २०८० श्रावण २७

मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

बुटवल – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धारका लागि नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना…

इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण

इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण

बुटवल – इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बर्ष २०२३-२४ को लागी निर्बाचित अध्यक्ष दुर्गा आचार्यको नयाँ कार्य समितीलाई बर्ष २०२२-२३का अध्यक्ष गिता शर्माले पद हस्तान्तरण गरेकी हुन ।जसकोआई पि पि गिता शर्मा भट्टराई, उपाध्यक्षमा डिलकुमारी भटटराई , सचिवमा पुष्पा पोखरेल कोषध्यक्षमा रिता लामिछाने , आइ एस ओ…

  • सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी  नियन्त्रणमा

    सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

    साउन २३,सल्यान  सल्यानमा लाठीले  प्रहार गरेर  आफ्नै  आमाको हत्या गर्ने छोरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीलाइ  ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। मङ्गलवार...

  • सल्यानमा एक कर्माचारी माथी कुटपिट

    सल्यानमा एक कर्माचारी माथी कुटपिट

    सल्यान, ११ साउन । सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो । बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको...