इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण
- ई प्रतिबिम्ब
- २०८० श्रावण २५
- 452 views
बुटवल – इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बर्ष २०२३-२४ को लागी निर्बाचित अध्यक्ष दुर्गा आचार्यको नयाँ कार्य समितीलाई बर्ष २०२२-२३का अध्यक्ष गिता शर्माले पद हस्तान्तरण गरेकी हुन ।जसकोआई पि पि गिता शर्मा भट्टराई, उपाध्यक्षमा डिलकुमारी भटटराई , सचिवमा पुष्पा पोखरेल कोषध्यक्षमा रिता लामिछाने , आइ एस ओ जानुका शर्मा ,इडिटर गिता अर्याल पन्त सदस्यहरमा अनिता डुम्रे , जलु हमाल, सन्ध्या घिमिरे लगायत रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि आई डब्लु ३५० डिस्टि्क चियरमेन टुना थापाले क्लब शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबले छोटाे समयमा उत्कृष्ट काम गरेको बताइन । उनले महिला सक्षम भए मात्र समाजले पनि आर्थिक आर्थिक प्रगति गर्ने बताउदै आर्थिक प्रगतिको लागि पनि महिला नेतृत्वमा जोड दिईन ।
बुटवल उप महानगर पालिकाका उप मेयर साबित्रा अर्यालले महिला शसक्तिकरणको लागि आर्थिक रुपमा सक्षम हुनु पर्ने बताईन ।
रोटरी डे सेलिब्रेसन कमिटी चियर राजेन्द्र ढकालले क्लवलाई इनरह्विल को नयाँ टिमलाई शुभकामना दिदै इनरह्विलका हरेक सामाजीक काममा सहयोग गर्ने बताए।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दुर्गा आचार्यले आफ्नो कार्यकलमा गर्ने बाषर््िाक कार्ययोजना प्रस्तुत गरिन् ।
संस्थापक अध्यक्ष उमा अर्याल, निवर्तमान अध्यक्ष गिता शर्मा, रोटरी क्लब अफ डाउन् टाउनका अध्यक्ष कमला हमाल, सल्लाहकार हेमा न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा क्लव डाइरेक्ट्री बिमोचन समेत गरिएको थियो ।
कार्यक्रम संचालन क्लबका सचिव पुष्पा पोखरेलले गरेकी थिईन्।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्