Year: २०७९ माघ ३

जन्मदिनकाे अवसरमा  गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनकाे अवसरमा गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

३ माघ २०७९ दिनको अवसरमा ज्ञानेन्द्र पुन मगरले गरिव तथा जेहनदार  विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेका छन। सामाजिक अभियन्ता ज्ञानेन्द्र पुन मगरले आफ्नो २२ औ जन्म दिनको अवसरमा बाल कल्याण प्राथमिक बिधालय शारदा नगरपालिका वडा नं.१३ चलाउनेपानीका बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरेका हुन । मंगलवार एक कार्यक्रमका विच शैक्षिक सामाग्री वितरण गर्दै पुनले…

राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धक

राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धक

माघ ३, सल्यान राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धकमा राखिएकाे छ। तिन महिना देखी रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका १ माथिल्लो बाझँकाडाँका २२ वर्षीय भेषराज बुढाथोकी र २३ वर्षीया श्रीमती टिका बुढाथोकी भारतको एक घरमा बन्दकमा परेका हुन । बिगद दुई बर्ष पहिले…

  • जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती

    जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती

    जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती अम्बिका परियार ३ माघ २०७९ बुटवल – लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ती(बसन्त) माओवादी जनयुद्धका कमाण्डर समेत हुन । रोल्पा जिल्लाको तत्कालिन खुमेल गाविसमा आमा अम्मुदेवी घर्तीमगर र वुवा चित्रमान घर्तीमगरको कोखबाट...

  • कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री रातो कामी लाइ मातृ शाेक

    कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री रातो कामी लाइ मातृ शाेक

    माघ २ सल्यान कर्णाली प्रदेश सरकारका पूर्व उर्जा जलश्राेत तथा सिचाइ मन्त्री माननीय राताे कामी लाइ मातृ शाेक परेकाे छ। रुकुम आठबिसकाेट नगरपालिका  निवासी  ८३  बर्षिय  धनकली कामीकाे  आज बिहान  दुखत निधन भएकाे हाे। कामी माओबादी केन्द्रकाे प्रदेश सचिवालय सदस्य ...

  • जुम्ला जिप दुर्घटना: एकको मृत्यु, १५ घाइते

    जुम्ला जिप दुर्घटना: एकको मृत्यु, १५ घाइते

     सागर परियार माघ २ जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ कोटाभिरमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला विमानस्थलबाट पातारासी गाउँपालिकाको तल्फीपेरे गाउँतर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...