लेखक डिबि नेपालीद्वारा  रैथाने दमाइँ जातिकाे लाेक जीवन इति वृत्तान्त ग्रन्थ प्रकाशित

लेखक डिबि नेपालीद्वारा रैथाने दमाइँ जातिकाे लाेक जीवन इति वृत्तान्त ग्रन्थ प्रकाशित

माघ २ काठमाडौ

लेखक डि बी नेपाली दमुकाे दमाइ जातिकाे  लाेक जीवन बृहत इति वृत्तान्त  समेटिएकाे ग्रन्थ प्रकाशित भएकाे छ।

लेखक तथा अध्येयता  नेपालीले आज सामाजिक सञ्जाल मार्फत ग्रन्थ प्रकाशित भएकाे जानकारी दिएका छन।

रैथाने दमाइ जातिकाे भाषा साहित्य तथा पेशाकाे खाेज तथा अनुसन्धान मूलक लेखन कार्यकाे पुर्णताकाे रुपमा ग्रन्थ्र प्रकाशित गरेका हुन

नेपालमा दमाइ जातिका बारेमा आजसम्म कुनै आधिकारिक पुस्तकहरू केही नभएका बेला यसलाई काेषे ढुङ्गाका रूपमा हेरिएकाे छ।

पुस्तकलाइ लाेकप्रिय प्रकाशक तथा वितरण मकालु प्रकाशन  गृह डिल्ली बजार काठमाडौबाट प्रकाशित गरिएकाे छ।

नेपालीले पाठक वर्गका सहजका लागि मकालु वितरण केन्द्रबाट ७७ जिल्लाका सबै शाखाबाट प्राप्त हुने बताएका छन।