राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धक
-
ई-प्रतिविम्ब
- २०७९ माघ ३
- 827 views
माघ ३, सल्यान
राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धकमा राखिएकाे छ।
तिन महिना देखी रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका १ माथिल्लो बाझँकाडाँका २२ वर्षीय भेषराज बुढाथोकी र २३ वर्षीया श्रीमती टिका बुढाथोकी भारतको एक घरमा बन्दकमा परेका हुन ।
बिगद दुई बर्ष पहिले रोजगारको सिलसिलामा भारत गएका दम्पतीले १७ तोला सुन चोरेको आरोप लगाउँदै प्रहरीमा रिर्पोट गरि कुटपिट गर्न लगाई प्रहरीले समेत चोरी नगरेको पुष्टि भइसक्दा समेत घर मालिकले दुवैलाई तिन महिना देखि बन्धकमा राखेको उनीहरूका आफन्तले जानकारी दिएका छन् ।
३७ लाख रुपैयाँ नबुझाए उनीहरूलाई नछोड्ने बताउँदै आइरहेको भारतमा रहेका उनका साथी विरेन्द्र बुढाथोकीले जानकारी दिएका छन ।
घर मालिकले घर तथा आफन्तलाई फोन सम्पर्क समेत गर्न नदिएको र मोबाइल, गरगहना र पैसा समेत राखि दिएको बताएका छन् ।
बन्धक बनाएका दम्पती मध्य एक जना राती भागेर अरूको मोवाईल बाट आफन्त र साथीहरुलाई फोन गरेर उद्धारका लागि आग्रह गरेका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा