Year: २०७९ माघ ८

जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीले आईतबार बुटवलमा दलित सशक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वडा न. २ का दलित अगुवाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै वक्ताहरुले जातीय छुवाछुत व्यवहारमा अझै पनि अन्त्य हुन नसकेकाले कानुन कार्यान्वयनमा जोड दिएका थिए। कार्यक्रममा…

गोरखनाथ सामुदायिक सिकाई केन्द्रको साधारणसभा सम्पन्न

गोरखनाथ सामुदायिक सिकाई केन्द्रको साधारणसभा सम्पन्न

  सैनामैना – गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैनाको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । सैनामैनाको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले शिक्षाको उज्यालो ज्योतिबाट कोहि बन्चित हुन नपरोस भनेर नै महिला बिधालयको स्थापना गरिएको भन्दै सिकाई केन्द्रको चौतर्फी बिकासका लागि आगामी दिनमा थप…

  • श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

    श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

      नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना मात्र सुशीला श्रीपाली ठकुरी मन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन...

  • पार्टीबाट बिदा भए  सभामुख घर्तीमगर

    पार्टीबाट बिदा भए सभामुख घर्तीमगर

    बुटवल - लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा भएका छन । उनि उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी...