Year: २०७९ माघ १६

मन्त्री शर्मा द्वारा कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेगशाला अनुगमन

मन्त्री शर्मा द्वारा कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेगशाला अनुगमन

माघ १६ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकास शर्माले आज  दुइ कार्यालय अनुगमन गर्नु भएकाे छ। किसानका गुनासा दिनानुदिन  मन्त्रालयमा  बढन थालेपछि किसानकाे  खेतबारी अनुगमन पश्चात मन्त्री शर्माले कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेग शाला अनुगमन गर्नु भएकाे हाे। अनुगमनका  क्रममा आर्थिक बर्ष २०७९ र ०८० साल माघ पुष महिना सम्मकाे…

सहिद दिवसकाे अवसरमा प्रदेश प्रमुख तिलक परियारकाे शुभकामना सन्देश

सहिद दिवसकाे अवसरमा प्रदेश प्रमुख तिलक परियारकाे शुभकामना सन्देश

१६ माघ सुर्खेत  । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सहिद दिवसकाे अबसरमा शुभकामना सन्देश दिनुभएकाे छ। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश  दिनुभएकाे हाे। देशभर  आज  सहिद दिवस मनाइँदै छ ।नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा…

  • ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    माघ १३, सल्यान । सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट ४ बर्षपछि प्रशासकीय काम सुरु गरेकाे छ। नगरपालिकाकाे भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाले  शुक्रबार देखी  आफ्नै भवनबाट प्रशासकीय काम  सुरु गरेकाे हाे । झाँकी र र्याली सहित भाडाकाे भवनबाट...

  • कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

    कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

    सुर्खेत १३ माघ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जी.सीले कर्णालीमा आमसंचार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका छन् । पोखरामा जहाज दुर्घटनामा ज्यान गुमाएका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल लगायतहरूको १३ औं पुण्यतिथिमा...