कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री रातो कामी लाइ मातृ शाेक
माघ २ सल्यान
कर्णाली प्रदेश सरकारका पूर्व उर्जा जलश्राेत तथा सिचाइ मन्त्री माननीय राताे कामी लाइ मातृ शाेक परेकाे छ।
रुकुम आठबिसकाेट नगरपालिका निवासी ८३ बर्षिय धनकली कामीकाे आज बिहान दुखत निधन भएकाे हाे।
कामी माओबादी केन्द्रकाे प्रदेश सचिवालय सदस्य तथा नेपाल दलित मुक्तीमाेर्चा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा