शारदा नगरपालिकाले निर्वाचित उम्मेदवारलाइ बधाइ सगै एक सुत्रे माग पेश गर्याे
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर ९
- 518 views
मंसिर ९ सल्यान
सल्यानको शारदा नगरपालिकाले प्रतिनिधि सांसद र प्रदेश सांसद लाई एक सुत्रिय माग पत्र पेश गरेको छ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन बाट विहिवार मात्र निर्वाचित भएका ,प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला र प्रदेश सभा (क) का सदस्य भिम प्रकाश शर्मालाई कार्य सफलताको शुभकामनाका साथ बधाई दिदै एक सुत्रिय माग पत्र पेश गरिएको हो ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीका अनुसार राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिकाको रामेखोला खलंगा सडक र खलंगा बालुवासंग्रही सडक तत्काल स्तरोन्नती गर्नका लागि एक सुत्रिय मागपत्र बुझाइएको बताइएको छ ।
नगर प्रमुख प्रकाश भण्डारी, उप प्रमुख सुस्मिता सापकोटा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले कायार्लयमा बोलाएर बधाइ दिदै संयुक्त रुपमा संघ र प्रदेशमा माग पेश गरेका हुन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा