सल्यानमा मतगणनाकाे लागि  सबै तयारी पुरा

सल्यानमा मतगणनाकाे लागि सबै तयारी पुरा

मंसिर ५ सल्यान

प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे मत गणनाकाे लागि सल्यान जिल्लामा सबै तयारी पुरा भएकाे छ।

विज्ञापन

सल्यान जिल्लाका २०५ वटा मतदान केन्द्रबाट मतपेटीका ल्याउने कार्य सम्पन्न भए लगतै बसेकाे सर्वदलीय बैठक बाट ११ बजे देखि मत गणना कार्य थालनी गर्ने भने पनि केही समय ढिला गरी मत गणना सुरु हुने  बताइएकाे छ। जिल्लामा कुल मतदाता संख्या  १ लाख ५७ हजार ७ सय १ रहेकामा ८४ हजार २२ मत खसेकाे छ।

५३दशमलव २७ प्रतिशत खसेकाे कुल मत मा ४० हजार १२ महिला र ४४ हजार १ जना पुरुषकाे सहभागीता रहेकाे  थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता