सल्यानमा गठबन्धन र स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा, एमालेका उमेदवारहरू पछाउँदै

सल्यानमा गठबन्धन र स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा, एमालेका उमेदवारहरू पछाउँदै

मंसिर ५, सल्यान ।

सल्यानमा गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा देखिएको छ ।

प्रतिनिधि सभामा १५३९ मत गणना हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाको ६३९ र स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ५३२ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार राजेन्द्र वीर रायको भने चार गुणा कम १४५ मत आएको छ ।
प्रदेश सभा (क) मा भने माओवादीका भिम प्रकाश शर्मा र (ख) मा एमालेका गुलाबजंग शाहको अग्रता छ ।

प्रदेश सभा (क)
भिम प्रकाश शर्मा : 495
कुल बहादुर गिरि : 349
भिम बहादुर ओलि :
शिव बहादुर ओलि : 46
बदर : 48

प्रदेश सभा (ख)
सुरेश अधिकारी : २०९
गुलाब जङ्ग शाह : ३२६
नारायण प्रकाश शर्मा : ११
बदर : ३४

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता