माओबादी केन्द्र गुल्मीबाट संघकाे समानुपातिक उम्मेदवारमा गिता थापा सिफारिस

माओबादी केन्द्र गुल्मीबाट संघकाे समानुपातिक उम्मेदवारमा गिता थापा सिफारिस

भदाै २२ गुल्मी

माओबादी केन्द्र गुल्मीबाट संघकाे समानुपातिक उम्मेदवारमा गिता थापा सिफारिस भएकी छिन ।

विज्ञापन

नेकपा माओबादी केन्द्र गुल्मी जिल्ला समन्वय समितीकाे बैठक बाट थापालाइ संघकाे समानुपातिक उम्मेदवारमा सिफारिस गरेकाे हाे।

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको गत आईतबार बसेको जिल्ला कमिटी बैठकले गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका दाबि सहित पार्टीमा ध्यानाकर्षण गरेकाे थियाे ।

बैठकबाट प्रदेश सभा ख मा पत्यक्ष उम्मेदवार दावी गरेकी थापालाइ संघकाे समानुपातिक उम्मेदवारमा सिफारिस गरेकाे छ।

जिल्लाका चार प्रदेश मध्ये ३ वटा प्रदेशमा महिलाहरूलाई प्रत्यक्ष निर्वाचनका लागि उमेदवार बनाउन माग सहित जिल्लाकाे नेतृत्वमा ध्यानार्षकन गरेता पनि पुरुषमात्रै पत्यक्ष उम्मेदवारमा सिफारिस भएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता