कला/मनोरज्नन

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

चैत १८ सुर्खेत कर्णाली  प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री शर्माले   मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले   जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३०…

निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब

निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा सुरु भएको छ । हेटौंडामा आजदेखी सुरु भएको महासंघको २५ औं वार्षिक साधारणसभा २ दिन सम्म चल्ने छ । उक्त साधारण सभामा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले सबै निर्माण व्यवसायीको हितका निम्ति आफु निरन्तर सहयोग र सहकार्य गर्न तयार भएको बताईन भुसालले बिशेष गरी रुपन्देहीकै बिषयमा…

  • कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन्...

  • लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

    लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

      बुटवल - लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले रङहरुकाे पर्व होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले आईतवार भैरहवामा एक कार्यक्रम आयोजना गरी होली मिलान तथा शभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । संघले अन्य बर्षहरुमा जस्तै यस...

  • तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै...

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...

  • सहिद घोषणाका लागि दवाब मुलक कार्यक्रम घोषणा

      बुटवल - जहानिया राणा साशनको अन्त्यको लागी १८ वर्ष को कठोर जेल जिवनको यातना पछि निर्मम पुर्वक हत्या गरिएका अग्रणी सहिद सुकदेव गुरुङ्ग लाई हाल सम्मका सरकारले अहिले सम्म सहिद घोषणा नगरिनु लज्जास्पद विषय बनेको भन्दै सहिद सुकदेव राष्ट्रिय...