कला/मनोरज्नन

माओवादी केन्द्र रेसुङ्गा नगर अध्यक्षमा गिता थापा निर्वाचित

माओवादी केन्द्र रेसुङ्गा नगर अध्यक्षमा गिता थापा निर्वाचित

१२ मंसिर २०७८ अम्बिका परियार बुटवल। नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट महिला नेतृ गिता थापा अध्यक्षमा निर्वाचित भएकी छन् ।सम्मेलनले थापाको अध्यक्षतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा, उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, गिरि प्रसाद महाकिम , सचिवमा भरत पन्थी, सह सचिव गोपाल मरासिनी र कोषध्यक्षमा खड्क…

सवारी दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

सवारी दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

८ मंसिर २०७८ अम्बिका परियार बुटवल( नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङको भालुवाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६नम्बरको बसले बन्जाडे सवार लु२६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो। दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल…

  • माओवादी केन्द्र बुटवल १७ को वडाअध्यक्षमा कृष्ण ब.नेपाली चयन

    माओवादी केन्द्र बुटवल १७ को वडाअध्यक्षमा कृष्ण ब.नेपाली चयन

    ७ मंसिर २०७८ बुटवल – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा कृष्ण ब.नेपालीको अध्यक्षतमा नयाँ नेतृत्व चयन भएको छ । देशैभर भएको वडा अधिवेशन अन्तर्गत बुटवल १७ रानीगञ्ज स्थित भुपु भवनको हलमा भएको शनिबार भएको वडा अधिवेशनले...

  • सल्यान काँग्रेस सभापतिमा बिष्ट बिजयी

    सल्यान काँग्रेस सभापतिमा बिष्ट बिजयी

    मंसिर ७ सल्यान नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट बिजयी भएका छन । मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई पराजित गर्दै बिष्ट सभापतिमा बिजयी भएका हुन। उप-सभापति चक्र बहादुर देवकोटा ५९६ सन्तोष के.सी:- ६२० सचिव...

  • तिलोत्तमालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी

    तिलोत्तमालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी

    १ मंसिर २०७८ अम्बिका परियार बुटवल तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर २९ गते भित्र बालमैत्री नगरपालिका घोषणा गर्नेगरी विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् । यसअघि नैं नगरलाई बालमैत्री बनाउने गरी अभियान सञ्चालन गरिएकोमा कोभिड–१९ को कारण प्रभावित भएपछि घोषणाको नयाँ...

  • रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु

    रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु

    २५ कात्तिक २०७८ अम्बिका परियार सैनामैना रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु गरिएको छ । सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका विच सो कार्यक्रमको सुरुवात गर्नु भयो । आफ्नो तथा आफ्नो घर परिवारको सहि विवरण जनगणनामा खटिने...

  • दलित मुक्तीमोर्चाको अध्यक्षमा टिकाराम बिक

    दलित मुक्तीमोर्चाको अध्यक्षमा टिकाराम बिक

    कार्तिक २४ सल्यान नेपाल दलित मुक्तीमोर्चाको छत्रेश्वरी गाउपालिकाको अध्यक्षमा टिकाराम बिक निर्वाचित भएका छन। दलित मुक्तीमोर्चा छत्रेश्वरी गाउपालिकाको प्रथम सम्मेलन बाट बिक निर्बाचित भएका हुन। बिकको अध्यक्षतामा ५ सदस्यीय पछी थप गर्ने गरी ३५ सदस्यिय गाउ समिती गठन भएको छ।...

  • चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    १७ कात्तिक २०७८ अम्बिका परियार गुल्मि —चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा समतामुलक समाज निमार्णमा हाम्रो भुमिका विषयक प्रशिक्षणात्मक कार्यक्रम गुल्मि जिल्ला कालिगण्डकी गाउपालीकाको फोक्सीङमा दलित साझा मञ्चको आयोजनामा मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियान्ता तथा प्रशिक्षक...

  • जातीय विभेद अन्त्यका सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी

    जातीय विभेद अन्त्यका सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी

    ११ कार्तिक २०७८ अम्बिका परियार बुटवल— जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि लुम्बिनीका प्रदेश सांसदहरुले सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी रहेको जनाएका छन । जागरण मिडिया सेन्टरले आज बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनीका प्रदेश सांसदहरुले कानुन निर्माण गरि जातीय...