माओवादी केन्द्र रेसुङ्गा नगर अध्यक्षमा गिता थापा निर्वाचित
- epratibimba .com
- २०७८ मंसिर १२
- 515 views
१२ मंसिर २०७८
अम्बिका परियार
बुटवल। नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट महिला नेतृ गिता थापा अध्यक्षमा निर्वाचित भएकी छन् ।सम्मेलनले थापाको अध्यक्षतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा, उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, गिरि प्रसाद महाकिम , सचिवमा भरत पन्थी, सह सचिव गोपाल मरासिनी र कोषध्यक्षमा खड्क श्रेष्ठ निर्वाचित भएका छन ।
सम्मेलन माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालको प्रमुख आतिथ्यतामा समपन्न भएको थियो । माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तयारि गरेको छ भने पुसमा ११र१३ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९


















प्रतिकृया दिनुहोस्