कला/मनोरज्नन

रुपन्देहीको सैनामैनामा महिला विद्यालय स्थापना

रुपन्देहीको सैनामैनामा महिला विद्यालय स्थापना

२२ मंसिर २०७८ अम्बिका परियार सैनामैना — रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल तथा सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका –६ पटनास्थित महिला विद्यालयको बिहीबार एक समारोहका बीच औपचारिक शुभारम्भ भएको हो । विभिन्न कारणले शिक्षाबाट वन्चित भएका वा औपचारिक अध्ययन…

पाल्पाका विरबहादुर रानाद्धारा उम्मेद्वारी घोषणा

पाल्पाका विरबहादुर रानाद्धारा उम्मेद्वारी घोषणा

बुटवल, मंसिर २१ नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापती एंव लुम्बिनी प्रदेशका मन्त्री विरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्म्द्वारी घोषणा गरेका छन । मंगलबार बुटवमा पत्रकार सम्मेलन गरि रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासि जनजाती) तर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन । लुम्बिनीका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री रहेका रानाले राजनीतिमा नैतिकता स्थापिन गर्नका लागि आफ्नो…

  • दलित मुक्ति संगठन रुपन्देही गठन, अध्यक्षमा सुनार

    दलित मुक्ति संगठन रुपन्देही गठन, अध्यक्षमा सुनार

    बुटवल, मंसिर २१ ई प्रतिबिम्ब नेकपा एकिकृत समाजवादी पार्टी निकटको दलित मुक्ति संगठन रुपन्देही गठन भएको छ । मंगलबार बसेको भेलाले यमबहादुर सुनारको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । संगठनको उपाध्यक्षमा तेजबहादुर नेपाली, सचिवमा विनोद सुनार, उपसचिव...

  • ख्रीष्टियन समाज लुम्बिनीद्धारा ख्रिष्टमस मनाउन शुरु

    ख्रीष्टियन समाज लुम्बिनीद्धारा ख्रिष्टमस मनाउन शुरु

    २१ मंसिर २०७८ बुटवल - नेपाल ख्रीष्टियन समाज लुम्बिनीले विभिन्न कार्यक्रम गरि ख्रिष्टमस मनाउन थालेको छ । समाजले विभिन्न समाजिक कार्यसँगै रचनात्मक अभियानहरु गरेर ख्रिष्टमसलाई उत्सवमय बनाउन थालेको जनाएको छ । समाजले विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा शूभकामना आदान प्रदान कार्यक्रम...

  • नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

    नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

    २१ मंसिर २०७८ अम्बिका परियार नेपालमा पहिलो पटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ...

  • लैंङ्गिक हिंसा र बाल बिवाह न्युनिकरणमा जुट्दै ग्रामिण महिला

    लैंङ्गिक हिंसा र बाल बिवाह न्युनिकरणमा जुट्दै ग्रामिण महिला

    मंसिर १५ जुम्ला सागर परियार जुम्लाका ग्रामिण महिला लैंकिङ्ग हिंसा तथा बाल बिवाह न्युनिकरणमा जुट्न थालेका छन् । विभिन्न संघ संस्था समुहबाट तालिम र सचेतना पाए संगै ग्रामिण महिला लैंकिङ्ग हिंसा तथा बाल बिवाह न्युनिकरणमा जुटेका हुन् । यसैबीच जुम्ला...