कला/मनोरज्नन

सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्वाचित

सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्वाचित

कार्तिक १० सल्यान सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्बाचित भएका छन। सुन चाँदी ब्यबसायी समिती सल्यानको ७ औ साधारण सभा तथा चौथो अधिबेशनबाट सुनार सर्वसम्मत निर्वाचित भएका हुन। जसको ,बरिष्ठ उपाध्यक्षमा जय सुनार,प्रथम उपाध्यक्ष भरत बिश्वकर्मा,द्धितिय उपाध्यक्ष लक्ष्मी सुनार,महासचिब अर्जुण कुमार सह,सचिब रमेश सुनार,कोषाध्यक्ष सबिन सुनार निर्वाचित भएका छन।

कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

९ कात्तिक २०७८ काठमाण्डौं कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन् भने ६२२ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल…

  • किसानलाई राहत प्याकेज घोषणा गर्न कांग्रेस सैनामैनाको माग

    किसानलाई राहत प्याकेज घोषणा गर्न कांग्रेस सैनामैनाको माग

    ९ कार्तिक २०७८ अम्बिका परियार सैनामैना -नेपाली कांग्रेस सैनामैना नगरसमितिले लगातारको वर्षातका कारण पिडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सैनामैना नगरपालिकासँग माग गरेको छ । सोमबार नेपाली कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको...

  • सैनामैनामा किशोरी अधिकार मञ्च गठन

    सैनामैनामा किशोरी अधिकार मञ्च गठन

    ६ कात्तिक २०७८ अम्बिका परियार सैनामैना — किशोरी अधिकार मञ्च रुपन्देहि द्वारा सैनामैना नगरपालिकामा किशोरी अधिकार मञ्च सैनामैना शाखा बिस्तार गरेको छ ।सैनामैना नगरपालीका वडा न.१ को एकता टोल बिकास समितीको भवनमा अमृता दमाईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको...

  • अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्षमा मोहनलाल खड्का

    अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्षमा मोहनलाल खड्का

    ४ कार्तिक,सल्यान । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला कार्यसमिति पार्टीले टुंगो लगाएसँगै फेरी लफडा सुरु भएको छ ।भदौ १९ मा क्रान्तिकारीको १८ औं जिल्ला सम्मेलनले १० सदस्य पछि थप्ने गरी ५१ सदस्यीय जिल्ला कमिटी मध्ये ४१ जनालाई...

  • बुटवलको मोतिपुर क्षेत्रमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

    बुटवलको मोतिपुर क्षेत्रमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

    २४अशोज २०७८ अम्बिका परियार बुटवल रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो एक सूचना जारी गरी अपरान्ह ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासनले...

  • बुटवलमा दसैँ सस्तो बजार सुरु

    बुटवलमा दसैँ सस्तो बजार सुरु

    असोज २०७८ अम्बिका परियार बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिवारदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई सहज...