कला/मनोरज्नन

बुटवलमा दसैँ सस्तो बजार सुरु

बुटवलमा दसैँ सस्तो बजार सुरु

असोज २०७८ अम्बिका परियार बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिवारदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई सहज हुने बताए । मन्त्री शाहीले दसैँको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने…

कपिलबस्तुको बहादुरगञ्जको महामारी नियन्त्रणमा प्रदेश मुख्यमन्त्री केसीको निर्देशन

कपिलबस्तुको बहादुरगञ्जको महामारी नियन्त्रणमा प्रदेश मुख्यमन्त्री केसीको निर्देशन

१९ असोज २०७८ अम्बिका परियार बुटवल -लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिनुभएको छ । आज विहानदेखी लगातार रुपममा फैलिएको झाडापखाल प्रकृतिको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्तर निर्देशन गर्नुभएको हो । कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगयिा, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा,…

  • भुमिगत जीवन देखि अन्तराष्ट्रिय महिला अवार्ड सम्म

    भुमिगत जीवन देखि अन्तराष्ट्रिय महिला अवार्ड सम्म

    १९ असोज २०७८ अम्बिका परियार पाल्पा - वुमन वर्ल्ड समिट फाउन्डेसन (डब्लूडब्लूएसएफ) जेनेभा, स्वीट्जरल्यान्डले ले २०२१ का लागि विश्वका ग्रामिण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील महिलाहरूको सूची सार्वजनिक गरेको छ ।जसमा नेपालको तिनाउ गाउँपालिका–३, झुम्सा दोभानकी दिलकुमारी रोका...

  • निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहन्छु सचेतक घर्ती

    निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहन्छु सचेतक घर्ती

    ६ असोज २०७८ पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ति ुबसन्तु ले निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहने बताएका छन् । गठबन्धन राजनैतिक आवश्यकता भएको उल्लेख गर्दै घर्तीले आगामी निर्वाचन लोकतान्त्रिक वामपन्थी गठबन्धनले...

  • गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

    गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

    असोज ६, २०७८ गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ । राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर...

  • स्व.चुडामणी बराल को स्मृतिमा तीनवटा विधामा पत्रकारिता पुरस्कार स्थापना

    स्व.चुडामणी बराल को स्मृतिमा तीनवटा विधामा पत्रकारिता पुरस्कार स्थापना

    चितवन, ३ असोज२०७८ राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले 'स्व.चुडामणी बराल' को स्मृतिमा तीनवटा विधामा पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले 'चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र...