माओवादी केन्द्र बुटवल १७ को वडाअध्यक्षमा कृष्ण ब.नेपाली चयन
- epratibimba .com
- २०७८ मंसिर ७
- 477 views
७ मंसिर २०७८
बुटवल – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा कृष्ण ब.नेपालीको अध्यक्षतमा नयाँ नेतृत्व चयन भएको छ ।
देशैभर भएको वडा अधिवेशन अन्तर्गत बुटवल १७ रानीगञ्ज स्थित भुपु भवनको हलमा भएको शनिबार भएको वडा अधिवेशनले कृष्ण नेतृत्वमा २५ सदस्यीय सर्वसम्मत कमिटि चयन गरेको हो ।
बुटवल उपमहानगरपालिका नगर कमिटी अध्यक्ष पुष्पराज ढकाल (क्षितिज)को प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समितीका सदस्य क. चेतन भण्डारीको सहभागिता वडा अधिवेशन भएको थियो । वडा कमिटिको उपाध्यक्ष भेषराज पौडेल , सचिव योगेन्द्र भुषाल, सह सचिब गणेश दाहाल लगाएतका निर्वाचित भएको भेषराज पौडेले जानकारी दिनुभयो ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण


















प्रतिकृया दिनुहोस्