प्रेस सेन्टर कर्णालीको बरिष्ठ उपाध्यक्षमा सिर्पाइली र सचिवमा बिक  निर्वाचित

प्रेस सेन्टर कर्णालीको बरिष्ठ उपाध्यक्षमा सिर्पाइली र सचिवमा बिक निर्वाचित

मंसिर १४, सुर्खेत

प्रेस सेन्टरको नेपाल कर्णाली प्रदेशको बरिष्ठ उपाध्यक्षमा रुकुम पश्चिमका गणेश कुमार सिर्पाइली र सचिवमा हुम्लाकी तिलसरा बिक निर्वाचित भएका छन।

विज्ञापन

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितीको पुर्व सह सचिव रहेका सिर्पाइली र बिक प्रदेश समितीको दोस्रो अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष र सचिवमा निर्बिरोध निर्वाचित भएका हुन ।
२०७८ मंसिर १४ गते सुर्खेतमा सुरु भएको दोस्रो अधिवेशनबाट ४१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

निर्वाचित पदाधिकारीको नामवली निम्न अनुसार रहेको छ।

बरिष्ठ उपाध्यक्ष कुमार सिर्पाइली रुकुम पश्चिम

उपाध्यक्ष खुल्ला पुर्ण प्रसाद चौलागाइ जुम्ला

उपाध्यक्ष समाबेशीः रिक्त

प्रमुख सचिव धर्मराज जिसी सुर्खेत

सचिव खुल्लाः तिलक राज वली सल्यान

सचिव खुल्लाःबिबसकुमार सेजवाल सुर्खेत

खुल्ला सचिवः युद्धजित शर्मा जाजरकोट

सचिव खुल्ला अर्जुन प्रसाद भट्टराइ कालिकोट

सचिव खुल्ला उपेन्द्र न्यौपाने जुम्ला

सचिव महिलाः देवका लामिछाने जाजरकोट

सचिव दलित तिलसरा बिक हुम्ला

कोषाध्यक्षः गोपाल रेग्मी रुकुम पश्चिम

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता