पाल्पाका विरबहादुर रानाद्धारा उम्मेद्वारी घोषणा
- epratibimba .com
- २०७८ मंसिर २१
- 517 views
बुटवल, मंसिर २१
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापती एंव लुम्बिनी प्रदेशका मन्त्री विरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्म्द्वारी घोषणा गरेका छन ।
मंगलबार बुटवमा पत्रकार सम्मेलन गरि रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासि जनजाती) तर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन । लुम्बिनीका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री रहेका रानाले राजनीतिमा नैतिकता स्थापिन गर्नका लागि आफ्नो उम्म्द्वारी रहेको बताए ।
उनले काँग्रेसमा स्वेच्छारी प्रवृत्ति देखिएकाले त्यसलाई सुधार गर्नका लागि असल नेताहरु आउनुपर्ने बताए । रानाले राजनीतिक रुपमा समेत महत्वपूर्ण क्षेत्र पाल्पा भएकाले त्यसलाई उचित स्थान दिन माग गरे ।
- छत्रेश्वरी–२, दहखोलाका किसानहरु आलु उत्पादनमा आत्मनिर्भर बन्दै
- वीर सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर योगीको २४औँ स्मृति दिवस कार्यक्रम गुराँसेमा सम्पन्न
- सल्यानको बुराँसे युद्ध र रोमु शाहीको पुनर्जन्म : युद्ध स्मरण
- कपुरकोटमा १० दिने डोको–डालो बुनाइ तालिम सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा २० कृषक सम्मानित
- सल्यानमा २० दिने मुढा तथा र्याक बनाउने तालिम सम्पन्न
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९


















प्रतिकृया दिनुहोस्