ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
प्रदेश प्रमुख परियार द्वारा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र संञ्चालन गर्न बनेको बिधेयक प्रमाणिकरण

प्रदेश प्रमुख परियार द्वारा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र संञ्चालन गर्न बनेको बिधेयक प्रमाणिकरण

साउन ११ सुर्खेत

कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको पत्र संख्या ०८०।०८१ चन २४ को मिती २०८० साउन १० गते प्राप्त पत्र अनुसार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई प्रमाणीकरण गर्नु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको पत्र संख्या ०८०।०८१ चन २४ को मिती २०८० साउन १० गते प्राप्त पत्र अनुसार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक नेपालको संबिधान  धारा २०१को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणिकरण गर्नु भएको हो।

प्रदेश प्रमुख परियारले बिधेयक प्रमाणिकरण गरे सगै कर्णाली प्रदेश सरकारलाइ कर्णाली प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) गर्ने बाटो खुलेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता