हुम्लामा रनसिँह परियारले ह्याट्रिक गर्दै एमाले उम्मेदवार भन्दा २ हजार मतले अग्रता
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर ८
- 557 views
मंसिर ८ सल्यान
कर्णाली प्रदेश सभामा प्रतिनिधित्वका लागि निर्वाचनमा हाेमिएका माओबादी केन्द्रका नेता रनसिँह परियारले फराकिलाे अन्तर लिएका छन।
कर्णाली प्रदेशमा दलित समुदायकाे प्रतिनिधित्व काँग्रेस एमाले र अन्य राजनैतिक दल बाट हुन सकेकाे छैन।
माओबादी केन्द्रका नेता परियारलाइ टिकट दिलायर कर्णालीका २६ प्रतिशत दलित समुदायकाे भावना सम्बाेधन गर्न हुम्ली जनताले २ हजार फराकिलाे जनमत दिदै जित सुनिश्चित गरिदिएका छन ।
नेता परियारले एमालेका दल फडेरालाइ २ हजार मतान्तरले पछि पारेका छन।
परियारले ३ हजार ४ सय ९७ मत प्राप्त गर्दा प्रतिद्धन्दी फडेराले १ हजार २५ मत प्राप्त गरेका छ।
प्रतिनिधी सभा एक र प्रदेश सभा दुइ निर्वाचन क्षेत्र रहेकाे हुम्लामा प्रतिनिधी सभा सदस्यका उम्मेदवार छिरीङ डम्डुल लामाले अग्रता लिएका छन।
लामाले ५ हजार ६ सय ३७ मत प्राप्त गर्दा एमालेका दल रावलले ४ हजार १ सय ४४ मत प्राप्त गरेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा