Year: २०७८ माघ ८

स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै

७ माघ २०७८ बुटवल — स्मार्ट सिटीको योजना बनाएको बुटवल उपमहानगरपालिकाले सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ । सहरी विकास योजना अनुसार उपमहानगरले मातहतका चक्रपथ, आन्तरिक र बाइपासका सडक विस्तार थालेको हो । शुक्रबार प्रमुख बाइपास सडक देवी पथ र रंशाला मार्ग विस्तारको शिलान्यास भएको छ । १० करोड लगानीमा यी दुई सडकको…

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई  सेवा सुचारु गर्दै

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा सुचारु गर्दै

माघ ७ काठमाडौं । नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा सुचारु गर्ने भएको छ। एफटीटीएच उपलब्ध नभएका ठाउँमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा विस्तार गर्ने भएको छ । कम्पनीले यो सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ । यी प्याकेज आवश्यक डिभाइससहित ग्राहकवर्गलाई…

  • सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

    सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

    माघ ७ सल्यान सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाएका छन। कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर ३ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ...

  • सल्यान ईतिहासः तस्वीरमा सिमीत फालावाङ दरवार

    सल्यान ईतिहासः तस्वीरमा सिमीत फालावाङ दरवार

    माघ ७ सल्यान फोटो पत्रकार बामदेव केसी । सल्यान जिल्लाको साबिक फालाबाङ गा.वि.स. र हालको त्रिवेणी गाउँपालिकामा यो पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएका कोट,दरबार,किल्लाहरु राज्यबाट संरक्षण पाउन नसक्दा अस्थित्वनै मेटिएको छ । वि.सं.१८८५मा निर्मित यो ऐतिहासिक महत्वको...

  • प्रदेश सरकारले ग¥यो राजधानीको गुरु योजनाबाट सरोकारवालासँग छलफल

    माघ ७ बुटवल लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजनाका लागि दाङ, अर्घाखाँची, प्यूठानको संगम स्थल देउखुरी उपत्यका क्षेत्रमा समेटीए बनाएको योजनालाई अझै विस्तार गर्ने गरी गुरु योजना बनाएर प्रदेशको राजधानीलाई राम्रो बनाउनको लागि अनुरोध गर्नभयो...

  • कालीमाटी गाउपालिका पाँच दिन सम्म बन्द हुने

    कालीमाटी गाउपालिका पाँच दिन सम्म बन्द हुने

    माघ ७ सल्यान सल्यानको कालीमाटी गाउपालिका पाँच दिन सम्मको लागी बन्द गरिएको छ। गाउपालिकामा कार्यरत कर्मचारीहरुमा कोभिड सक्रमण देखिए पछि पाँच दिन सम्म गाउपालिकाका सबै सेवा बन्द हुने गरी बन्द गरिएको गाउपालिकाको सुचनामा उल्लेख गरिएको छ। शुक्रबार गाउँपालिकाले एक सुचना...

  • श्रमजीवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण

    श्रमजीवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण

    माघ ७ काठमाडौ श्रमजिवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण गरिएको छ। गत बुधबार पत्रकार एलबी बिश्वकर्मलाइ स्वाशप्रस्वास समस्या भएपछि सिभिल हस्पिटलमा लगिएको थियो। हस्पिटलमा उपचार नगरी आसियु छैन भन्दै बिश्वकर्मलाइ हस्पिटलबाट अन्त्यै लैजाने भनेपछि पाटन हस्पिटल पुर्याउदा अस्पतालले...

  • मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

    मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

    माघ ७ मुगु मुगुका ३ पालिका जिल्लाको स्वास्थ्य सेवा बाट प्रभावित भएका छन। मुगु जिल्लाका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा अस्पताल नहुँदा स्थानीयवासी स्वास्थ्य सेवाबाट प्रभावित भएका छन। जिल्ला सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र १५ शैयाका जिल्ला अस्पताल रहेको छ।  तिनवटा...

  • जसुदा नेपालीलाइ घरमै  नागरिकता

    जसुदा नेपालीलाइ घरमै नागरिकता

    माघ ७ जाजरकोट ७३ बर्षिया बृद्ध जसुदा नेपालीलाइ घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ निवासी ७३ बर्षिय बृद्ध जसुदा नेपाली लाइ जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन।...