सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए
-
ई-प्रतिविम्ब
- २०७८ माघ ७
- 489 views
माघ ७ सल्यान
सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाएका छन।
कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर ३ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिएका छन।
जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयमा रहेको खोप केन्द्रमा एकैदिन ३ सय ३४ जनाले बुस्टर डोज लगाएका हुन् ।
यसअघि कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाएका बुस्टर खोप लगाएका हुन।
कोभिशिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पछि बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले आग्रह गरेको छ ।
जिल्लामा कोभिशिल्ड मात्रै प्राप्त भएकाले सोही खोपको बुस्टर डोज लगाउन थालिएको अस्पताल प्रशासनले बताएको छ।
बुस्टर डोज शुक्रवारपनि दिइने भएको छ । स्वास्थ्य सेवा कार्यालयले कोरोना भाइरस बिरुद्धको खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन आग्रह गरेको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा