जसुदा नेपालीलाइ घरमै नागरिकता
-
ई-प्रतिविम्ब
- २०७८ माघ ७
- 499 views
माघ ७ जाजरकोट
७३ बर्षिया बृद्ध जसुदा नेपालीलाइ घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ निवासी ७३ बर्षिय बृद्ध जसुदा नेपाली लाइ जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन।
शारीरिक रुपमा अपांग नेपाली जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर नागरिकता लिन नसक्ने भएपछि घरमै पुगेर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहको पहलमा घरमै पुगेर नागरिकता वितरण गर्दा नेपाली निकै खुशी भएकी छन् ।
शारिरिक रुपमा अपांग एवं वृद्धलाई घरमै पुगेर नागरिकता वितरण गर्दा नेपालीलाई राहत पुगेको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा