कालीमाटी गाउपालिका पाँच दिन सम्म बन्द हुने
- epratibimba .com
- २०७८ माघ ७
- 515 views
माघ ७ सल्यान
सल्यानको कालीमाटी गाउपालिका पाँच दिन सम्मको लागी बन्द गरिएको छ।
गाउपालिकामा कार्यरत कर्मचारीहरुमा कोभिड सक्रमण देखिए पछि पाँच दिन सम्म गाउपालिकाका सबै सेवा बन्द हुने गरी बन्द गरिएको गाउपालिकाको सुचनामा उल्लेख गरिएको छ।

शुक्रबार गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै पालिकामा कार्यरत केहि कर्मचारीहरुमा कोभिड संक्रमण देखिएकाले माघ ९ गतेबाट लागू हुनेगरी पाँच दिन लागि गाउँपालिका बन्द गरिने बताएको छ।
गाउँपालिका अन्तर्गतका सम्पुर्ण निकायहरु,शैक्षिक संस्था, बैंक वितिय संघसस्था तथा सहकारी संस्थाहरुमा प्रदान हुने अत्यावश्यक सेवा बाहेक अन्य कामकाजहरु बन्द गरिने सुचनामा उल्लेख गरिएको छ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्