स्थानिय

सल्यानमा एक युवा मृत भेटिए

सल्यानमा एक युवा मृत भेटिए

मंसिर २३ सल्यान सल्यानमा एक युवा मृत फेला परेका छन। जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका का उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए । प्रहरी र स्थानीयले…

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

१५ मंसिर २०७८ अम्बिका परियार बुटवल —लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तिनाउ गाउँपालिका वडा नं २ को हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विगतका बर्षहरुमा भन्दा फरक तरिकाबाट मनाउन जरुरी रहेको बताउनु भयो । “संबिद्यानले…

  • जुम्लामा बस दुर्घटना मृतक दुई जनाको सनाखत

    जुम्लामा बस दुर्घटना मृतक दुई जनाको सनाखत

    मंसिर १५ जुम्ला- सागर परियार   जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित थार्पीबाडामा बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।  कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला थार्पीबाडा गाउँमा दुर्घटना हुदा दुइ जनाको...

  • चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    १७ कात्तिक २०७८ अम्बिका परियार गुल्मि —चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा समतामुलक समाज निमार्णमा हाम्रो भुमिका विषयक प्रशिक्षणात्मक कार्यक्रम गुल्मि जिल्ला कालिगण्डकी गाउपालीकाको फोक्सीङमा दलित साझा मञ्चको आयोजनामा मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियान्ता तथा प्रशिक्षक...

  • लाइसेक-2 परियाेजनाको अनुगमन सम्पन्न

    लाइसेक-2 परियाेजनाको अनुगमन सम्पन्न

    सल्यान २०७८ असाेज १८ सल्यानको कालीमाटीमा लाईसेक-2 परियाेजनाको अनुगमन कार्यक्रम आज सम्पन्न भएको छ। दलित सेवा संघको आयाेजना विकास कोष नर्वेको आर्थिक सहयाेगमा सञ्चालित बिभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियाेजना चरण २ को कार्यक्षेत्र कालीमाटी गाउपालिका वडा नं २...

  • युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

    युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

    अम्बिका परियार २०७८ श्रावण २८, अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।सैनामैना ६ पटना मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सैनामैना...

  • नेता भिम प्रकास शर्माले गरे १५ शैयाको आइसोलेसन भवन उद्धघाटन

    नेता भिम प्रकास शर्माले गरे १५ शैयाको आइसोलेसन भवन उद्धघाटन

    श्रावन १५ सल्यान सल्यानकाे दार्मा गाउपालिका मा १५ सैयाकाे आइसाेलेसन भवनकाे आज एक कार्यक्रम आयाेजना गरी उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ। कर्णाली प्रदेश सरकारकाे ५० लाख विशेष अनुदानबाट सल्यानकाे दार्मा गाउपालिका ३ थुम्केसल्लीमा निर्माण भएकाे १५ शैयाको आइसोलेसन भवनको उद्धघाटन...