स्थानिय

सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

१४ मंसिर सल्यान, सल्यानमा बोलेरो जीप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । राप्ती लोकमार्ग अन्तर्गत सल्यान–रुकुम सडक खण्डको सिद्धकुमाख गाउँपालिका –१ पटारेमा श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जीप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परेर…

५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

भदाै २९ सल्यान । ५८ औ बालदिवसकाे अवसरमा कमलसिहँ भण्डारी सम्मानित भएका छन त्रिभुवन जन्ता माध्यमिक बिद्यालयमा स्वर्गिय महेश्वर भण्डारी स्मृति अक्षयकाेष स्थापना गरेका भण्डारीका नाती कमल सिहँ भण्डारीलाइ आज त्रिभुवन जन्ता माध्यमिक बिद्यालय लेखचाैरपानीका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नेव बहादुर कवँरले सम्मान गरेका हुन। स्वर्गिय महेश्वर भण्डारीकाे नाममा २०७६ सालमा बिद्यालयमा अक्षय काेष स्थापना…

  • सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु

    सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु

    भदौ १६ सल्यान  सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु भएकाे छ। जिल्लाकाे कालिमाटी गाउँपालिका १ आपचाैरकी १४ वर्षीया वालिका घाँस काट्न समयमा भिरबाट लडेर मृत्यु भएकाे हाे। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका -१ आपचौर बस्ने गम बहादुर...

  • सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

    सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

    भदौ १३,सल्यान सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका १ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो  सोमबार साँझ शारदा नगरपालिका १० नयाँ...

  • सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

    सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

    १३, भदौ सल्यान सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान गरिएकाे छ। जिल्लाको शारदा नगरपालिका १५ का दुवै मृगौला पीडित सञ्जय केसीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानले आर्थिक सहयोग संकलन गरेर आइतवार हस्तान्तरण गरेको हो...

  • जंगलमा बाख्रा चराउन गएकी बृद्धा भालुकाे आक्रमनबाट घाइते

    जंगलमा बाख्रा चराउन गएकी बृद्धा भालुकाे आक्रमनबाट घाइते

    असार १०,सल्यान जंगलमा बाख्रा चराउन गएकी एक बृद्ध भालुकाे आक्रमणबाट घाइते भएकी छिन। जिल्लाको कालिमाटी गाउँपालिका ५ हात्तिदमारकी ६० वर्षीया चन्द्रकला बुढालाई भालुले आक्रमण गर्दा घाइते भएकी हुन। भुसाबारी मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी बुढालाई शुक्रबार दिउँसो भालुले आक्रमण...