स्थानिय

कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

असार २८ सल्यान “किसान नै अन्नदाता किसान नै जीवन दाता ” हाम्रा किसान हाम्राे सम्मान कार्यक्रम अन्तर्गत सल्यानकाे कुमाख गाउँपालिकाले उत्कृष्ठ किसानलाइ आज एक कार्यक्रमका विच सम्मान गरेकाे छ। कुमाख गाउपालिका सल्यानकाे आर्थिक बर्ष ०७७/०७८काे बार्षिक बजेट बाट कृषी व्यवसाय उत्कृष्ट किसानलाइ अध्यक्ष उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मान गरिएकाे हाे । कृषि तथा पशुपंक्षि विकास शाखाले…

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २मा एक टाेल एक उद्यम बिकास कार्यक्रम सुरु

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २मा एक टाेल एक उद्यम बिकास कार्यक्रम सुरु

असार २० सल्यान सल्यानकाे छत्रेेश्वरी गाउपालिका वडा नं २ दहखाेलामा एक टाेल एक उद्यम विकास कार्यक्रम सुरु भएकाे छ। गत आर्थिक बर्षमा एक टाेल एक उत्पादन कार्यक्रम सञ्चालनकाे लागी पाँच वटा टाेलका २४ जना महिलालाई झोला बुनाइ तालिम दिएकाे थियाे। वडा नं २ काे आर्थिक वर्ष ०७७/०७८काे बार्षिक बिनियाेजित रकम रु एक लाख वाट उक्त…

  • सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

    सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

    सल्यानका एक घरबेटीले ४६ हजार काेठाभाडा छुट गरेका छन। शारदा नगरपािलका वडा नं १ सल्यान निवासी क्षेत्र बहादुर विकले काेठा बहाल बस्दै आएका हिरा सिहँ विष्ट, अंगत वली, हिरा बुढाथाेकी ,नविन बस्नेत सहित चार जना काे एक महिनाकाे काेठाभाडा छुट...

  • कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

    कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

    कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले आर्थिक बर्ष ०७७ र०७८काे बिनियाेजित वार्षिक बजेट बाट २६ सय आँपका कलमी विरुवा वितरण गरेकाे छ। गाउपालिका भित्रका ३६ वटा समुह बाट २सय घरपरिवारलाइ लावान्धित हुने गरी मागमा आधारित सुचनाकाे आधारमा पचास प्रतिशत अनुदानमा उक्त...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...