रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड
रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सैनामैना ४ स्थित सहकारीको आफ्नै प्राङ्गणमा एक कार्यक्रमका बीच रामनगर सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सप्पन्न भएको हो । सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र...