निस्शुल्क सुत्केरी आहारदेखि सिकलसेल एनेमिया उपचार सहयोग गरिने
- ई प्रतिबिम्ब
- २०७९ असार २
- 118 views
२ असार २०७९
बुटवल — लुम्बिनी प्रदेश सरकारले सुत्केरी महिलामा हुने कुपोषण रोक्न निस्शुल्क सुत्केरी पोषण कार्यक्रम ल्याएको छ । यसका लागि आउँदो आर्थिक वर्षका लागि ५ करोड बजेट छुट्याएको छ । थारु समुदायलाई हुने सिकलसेल एनेमियाको निस्शुल्क उपचार गर्न ३ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा पेटको विशेषज्ञ उपचार सुरु गर्ने भनिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी र जनरल बेड निस्शुल्क हुने घोषणा गरेको छ । यसका लागि १ करोड ५० लाख विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाड।को लालमटियामा १ सय ५० बेडको अस्पताल बनाउन १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । गर्भवती महिलालाई घरघरमा एक्सरे जाँच र स्वास्थ्य उपचार गर्न बजेट विनियोजन भएको छ ।
- संस्था स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग
- अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्षमा आचार्य निर्वाचित
- चाँदनी ज्वेलर्स द्वारा तीजमिलन कार्यक्रम
- मिलिजुली टोल विकास संस्थाको अधिवेशन सम्पन्न : अध्यक्षमा काफ्ले चयन
- बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र
- समाजमा सकारात्मक परिवर्तनका लागि भर्गो अभियान नेपालले विभिन्न कार्यक्रम गर्ने
- पक्लिहवा कृषि क्याम्पसमा खेल सप्ताह सुरू
- विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
- इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्