लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकता
- ई प्रतिबिम्ब
- २०७९ असार १
- 200 views
लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र गुणस्तरको शिक्षा, स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख गरेका छन् ।
उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन गर्न , किसानको स्तरमा प्राविधिक पुराउने उल्लेख गरेका छन् । प्रदेशमा बाल अस्पताल बनाउनको लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । महिला उद्योगीलाई प्रोत्साहन गर्नको लागि बजेट व्यवस्था गरेको छ । गौतम बुद्ध विमानस्थल सँगै कोसेली घर नेपालगन्ज विमानस्थल पनि स्थापना गर्ने छ । यस्तै कपिलवस्तुमा कपिल कागज उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले रुपन्देहीको मोतीपुर र बाँकेमा उद्योग स्थापनको अगाडि बढाइने बताए ।
यस्तै जडिबुढी खेती विस्तारको कार्यक्रम अगाडि बढाउनको लागि ४ करोड ५४ लाख बजेट विनियोजन भएको छ । वन तथा पर्यटन प्रवर्द्धन गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ ।
- जनयुद्धका महान सहिद डम्बर बिक (क. समय) काे २३ ओै स्मृति सभा सम्पन्न
- दैलेखमा उत्पादन बिशेष कार्यक्रम अन्तर्गत ४३ जना किसानलाइ बाख्रा वितरण
- सल्यानमा प्रथम सहिद स्मृति कप तथा सास्कृतिक कार्यक्रम सम्पन्न
- कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च गठन, अध्यक्षमा बसेल
- एकीकृत समाजवादी सल्यान जिल्लाको अध्यक्षमा रमेश गौतम
- प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण
- सहिद डिल्ली केसी (सुन्दर)को २१औ स्मृति सभा कार्यक्रम सम्पन्न
- सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन
- कर्णालीको रैथाने परिकार सहित माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्