आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक हुँदै
-
ई-प्रतिविम्ब
- २०७९ असार ३
- 394 views
असार ३ काठमाडौं
वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत बजारमा आउने भएको छ ।
असार ४ गते शनिबार राती ८ बजे थाहायात्रा युट्युव च्यानलमार्फत् उक्त गीत सार्वजनिक हुने भएको छ । आहुतिको रचना तथा संगित रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, बिमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ । मेलोडी नेपाल स्टुडियोले उत्पादन गरेको उक्त गितको एरेन्ज/मिक्स/मास्टर पुष्कर सुनुवारले गर्नुभएको हो ।
समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ । अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने गीतको भाव रहेको छ । सारा बाधा अड्चनहरु भत्काएर गरिखाने श्रमजीवि वर्गले आफ्नो दुःखको आँशु र सुखको हाँसो दुबैलाई ज्वालामुखी झै बनाउनु पर्ने अनि मात्र टाढाको समाजवादी लक्ष्य भेट्न सकिने भन्दै एक्लै यी कुराहरू हटाउन नसकिने भएकाले सँगसँगै अघि बढ्नुपर्ने सन्देश यस गीतमार्फत् आहुतिले दिएका छन् । साभार थाहायात्रा अनलाइबाट
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा