शैक्षिक सामाग्री वितरण गर्न बैतडी र बाजुरा पुगे युवा नेता  नागरी

शैक्षिक सामाग्री वितरण गर्न बैतडी र बाजुरा पुगे युवा नेता नागरी

असार ३ बैतडी

नेपाल परिवारदलका सुदुरपश्चिम ईन्चार्ज युवा नेता खडक नागरी शैक्षिक सामग्री वितरणकाे लागी बैतडी र वाजुरामा पुगेका छन।

बिद्यालमा अध्ययनरत बालबालिकाकाे शैक्षिक सुधारकाे लागी आवश्यक शैक्षिक सामग्री सहित नागरी बैतडी र बाजुरा पुगेका हुन।

बैतडी र बाजुरा पुगेका नागरीले बोधित्सव बिहारको सहयोगमा बैतडी र बाजुराका बिद्यालयमा १सय थान बिद्याल ब्याग र २सय थान कपि कलम वितरण गरेका छन।

बाजुरा त्रिबेणी नगरपालिका वडा न १ छत्रारा आधरभुत बिद्यालय र मालिका माबि भटना बैतडी जिल्ला पुर्चौडी नगरपालिका वाड न ४ काे जनजोती आधारभुत बिद्यालय खानिडाडा वितरण गरिएको हाे ।

शैक्षिक सामग्री वितरणा कार्यक्रममा नेपाल परिवार दलका जनप्रतिनिधि वडा सदस्य भिमराज भट्ट पिस फोर्सका केन्द्रिय सदस्य अजय जैरु, बिद्यालयका निमित्त प्रधानध्यापक दिल बहादुर बुढा स्कुल ब्यापस्थापनका अध्यक्ष थम्प बहादुर बुढा समाजसेवी, बुद्धिजीवी लगायतको सहभागीता रहेको पिस फोर्सका युवा नेता अजय जैरुले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता