जय महाकाल युवा समूह सैनामैना नगर शाखा कमिटी गठन
- epratibimba .com
- २०७९ श्रावण २९
- 510 views
बुटवल – जय महाकाल युवा समूह द्वारा सैनामैनामा संस्थाको नगर शाखा गठन कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना नगरपालिका वडा न. ६ को कालमोचन शिवालय मन्दिर परिसरमा मा भएको उक्त भेलाले ३जना सल्लाहकार सहित सागर लम्सालको अध्यक्षतामा २१जनाको कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा जमुना बन्जाडे आचार्य,सचिव सुनील चौधरी,सह सचिव सीता दर्नाल,
कोषाध्यक्ष बिबेक पोख्रेल सहित सदस्यहरुमा सुमित्रा परियार,अमृता थारू, बिपना भुषाल,रूदल मल्लाज,प्रदीप भुषाल, खगेन्द्र न्यौपाने,विराज घिमिरे, विशाल पौडेल, बालकृष्ण भण्डारी,सागर अर्याल,गीता दर्जी, कमला सुनार,सागर अधिकारी रहेका छन भने संस्थाको सल्लाहकारहरु
टेक प्रसाद बस्याल,शिवलाल न्यौपाने,महेश काफ्ले संरक्षकहरु सीता गौतम, रवि आचार्य, रूपेश यादव, भोला पौडेल
प्रेस सल्लाहकार अम्बिका परियार, अमृता थारू, समिक्षा शेर्पाली चयन भएका भएका छन । कार्यक्रमका प्रमुख अतिथि कालमोचन शिवालय मन्दिर ब्यबस्थापन समिति सदस्य टेक प्रसाद बस्यालले भोकालाई भोजन प्यासिलाई पानी भन्ने मुल उद्देश्यले सैनामैनामा जय महाकालले शाखा बिस्तार गरेको मा खुखी ब्यक्त गर्दै आगामी दिनमा सस्था सङ्ग सहकार्य गरेर नगर भित्र कुनै पनि ब्यक्ति भोकै प्यासी छन भने उनिहरुको उद्वारका लागि एकजुट भएर काम गर्ने बताए । सैनामैना नगरपालिका भित्रका ४० जना युवाहरूको सहभागिता रहेको थियो भने जय महकाल युवा समूहकि केन्द्रिय प्रतिनिधि सीता गौतमको सयोजनमा भएको उक्त कार्यक्रम रूपेश यादबको सन्चालनमा सम्पन्न भएको थियो
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्